१० भदौ २०८३, बुधबार
हेडलाइन

भोटेकोशी बाढीका पीडितको उद्धार र खोजमा तीव्रताः प्रधानमन्त्री शाह

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई