२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक सुरू भएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक सुरूभएको राससलाई जानकारी दिए । यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन,