६ जेष्ठ २०८१, आइतबार
हेडलाइन

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आज आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । सत्ता पक्ष र